बाढीपहिरोको प्रकोपबाट ९० को मृत्यु, २९ बेपत्ता

81

काठमाडौं /  केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ ।

यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here