नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

245

काठमाडौं / नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भएको छ । विकास आचार्य निर्देशित पारिवारिक प्रेमकथा चलचित्र ‘हजार जुनीसम्म’को शुक्रबार ट्रेलर रिलिज भयो ।

सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र मिलनलाई देखाइएको छ । ट्रेलरमा स्वस्तिमा खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेल लगायत कलाकार फिचर्ड छन् ।

निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले पटकथा तथा संवाद तयार पारेका चलचित्र साउन ३० गते रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here