नेताहरुलाई झुण्ड्याउने बेला आउँदै गरेको रोहितको दाबी (भिडियोसहित)

112

काठमाडौं / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले वर्तमान व्यवस्थाको आयु अब समाप्त भैसकेको धारणा राखेका छन् । रोहीतले यो व्यवस्थाको जिम्मेवार नेताहरुलाई जिम्मेवारीको आधारमा झुण्ड्याउनु पर्ने बेला आउँ गरेको दाबी गरेका छन् ।

सुनौ रोहितका शब्दहरु उन्कै आवाजमा (भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here