विप्लव नेकपाका रामेछाप जिल्ला ईन्चार्ज पक्राउ

129

काठमाडौं / विप्लव नेतृत्वको नेकपा रामेछाप जिल्ला ईन्चार्ज यादव ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको भन्दै काभ्रे प्रहरीले विप्लवका विश्वासिला मानिएका ढुंगेललाई पक्राउ गरेको हो ।

ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । आगजनी र बिष्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here