काठमाडौंको माइतीघरमा सकेट बम, डिस्पोजल टोलीद्वारा निष्क्रिय

200

काठमाडौं / काठमाडौंको माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि  अगाडी बम भेटिएको छ ।

बुधबार बिहानै सकेट बम फेला परेको हो । भेटिएको शंकास्पद वस्तु सकेट बम भएको प्रहरीले जनाएको छ ।

बम भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here