सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओलीले पहिलोपटक बोलाए मन्त्रिपरिषद् बैठक

353

काठमाडौं / मन्त्रीपरिषदको बैठक बस्दै छ। सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओलीले पहिलोपटक बोलाए मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

चिनियाँ विदेशमन्त्री आजै नेपाल आउन लागेको हुनाले नेपाल र चीनको सम्झौताका विषयमा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्न बैठकले मिति तय गर्न सक्ने सचिवालयले जनाएको छ।

सिंगापुर रहँदा भिडियो कन्फेरेन्समार्फत पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बसेको हल्ला चलेको थियो पछि मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल मात्र गरेका सचिवालयले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here