टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भयोः प्रचण्ड

86

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले टीआरसीको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको बताएका छन् । आफुले प्रधानमन्त्री केपी शर्मा ओलीले जसलाई भन्न्नुहुन्छ, उसलाई संयोजक बनाउँछु’ भनेको उनले सुनाए । तर हिजो माओवादी आन्दोलनमा लागेका सबैले आवाज नउठाए सजिलै पार नलाग्ने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here