बेलायती पर्यटक सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन

125

काठमाडौं / नेपालमा ट्रेकिङ गर्न आएका बेलायतका एक पर्यटक सम्पर्कविहीन भएका छन् ।  जेम्स गि्रफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ । उनको पासपोर्ट नम्बर ५३६५३८४५२ हो । उनी २९ अक्टुबरमा नेपाल आएका थिए ।

टानले जेम्सलाई फेला पार्नासाथ सूचना दिन आफ्ना सदस्यहरु र गाइडहरुलाई अनुरोध गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here