जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

134

उदयपुर / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीय श्रवण खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here