कलंकी चोकबाट नक्कली नोट सहित दुई पक्राउ

233

काठमाडौं / महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज आइतबार काठमाडाैं महानगरपालिका १४ कलंकी चोकबाट नेपाली नक्कली नोट जस्तो देखिने एक हजार दरको नोट ३१ वटा नोट सहित बारा निजगढ घर भएका वर्ष २७ को अनुस थापा मगर र वर्ष २२ को रवि आले मगरलाई पक्राउ गरेको छ ।

घटना बारे थप अन्शन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here