काठमाडाैं – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
लिमिटेडले हालको यस विषम परिस्थितिमा विश्व नै रोगको रोकथाममा लागि परिरहेको अवस्थामा सबैको सामूहिक प्रयासबाट रोकथाम हुने विश्वास व्यक्त गरेको छ ।


















