सुनचाँदी व्यवसयाी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ८७ हजार ५ सय प्रतितोला पुगेको हो। हिजो १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला ८७ हजार ४ यस रुपैंया प्रतितोला कारोबार भएको थियो। आज पुनः प्रतितोला एक सय रुपैयाँ बढेको हो।
चाँदी मूल्य प्रतितोला ९ सय ३० रुपैंयामा सोमबार कारोबार भएको हो।