सुनका गहना चोरी

56

काठमाडौं – काठमाडौं महानगरपालिका-२६ रानीबारी त्रिवेणीमार्गस्थित नविन भुषालको घरबाट शनिबार दिउँसो सुनका विभिन्न गहनाहरु गरी करिब ९ लाख १७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्याक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here