आन्दोलनका थप कार्यक्रम घोषणा गर्न केन्द्रीय समिति बैठक बस्दै कांग्रेस

64

काठमाडौंं–नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन्। कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।  यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here