बैशाख १३ गते नेपाली काँग्रेसकाे बैठक बस्दै

195

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्रादेशिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।

केन्द्रिय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here