पूर्व बक्सर थापाकाे निधन

148

काठमाडौं । नेपाललाई सागमा पदक दिलाएका पूर्व खेलाडी किशोर थापाको निधन भएको छ । पछिल्लो पटक प्रशिक्षकमा रहेका थापाको असमायिक निधन भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

थापा पछिल्लो समय केहि अस्वस्थ रहेका थिए । उनको मृत्युको कारणबारेमा भने संघले केहि जनाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here