९८ सई इन्सपेक्टरमा बढुवा सिफारिस

106

64x64

काठमाडौं । नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरी ९८ जना सईलाई इन्सपेक्टर पदमा बढुवा सिफारिस गरेको हो। बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको जनाएको छ। बढुवा हुनेको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here