एक हजार ७२२ जना कोरोना संक्रमित निको १९ जनाको मृत्यु

75

काठमाडौं ।  पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएकाे छ ।

एको छ । योसँगै दश हजार ३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९३।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here