पाल्पाको एमसीसी कार्यालय हटाउन नेकपाको चेतावनी

54
देश र जनताको हितमा नरहेको र विवादित रहेको अवस्थामा कार्यालय खाेलिनु राष्ट्रियता विपरीत भएकोसमेत नेताहरूले बताए ।  विवादास्पद अवस्थामा कार्यालय खाेलिनु, रहनु र अटेरी गरिनुमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर आपत्ति रहेको भन्दै सो कार्यालय तुरुन्तै हटाएर उक्त कार्यमा संलग्न नेपाली कर्मचारीलाई समेत राष्ट्रका पक्षमा लाग्न अपिल गरिएको छ। नेकपाले आफ्नो अनुरोधलाई अटेरी गरे गम्भीर परिणाम निस्कने चेतावनी समेत दिएको छ ।
shere this

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here