इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी

126

काठमाडौं ।  नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ।

भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ।

घटनास्थलमा अहिलसम्म दमकल आइपुगेको छैन। त्यहाँ कार्यरत कर्मचारीहरु बाहिर निस्किएका छन्।   आगलागीको थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here