निःशुल्क गुर्जो वितरणमा अभियन्ता अञ्जु प्रधान

129
काठमाडौं । सामाजिक अभियन्ता अञ्जु प्रधान पनि निःशुल्क गुर्जो वितरणमा सक्रिय भएकी छिन् ।

पछिल्लो समय गुर्जोको माग बढिरहेको बेला आफ्ना दाजु कमलबहादुर राजलवटलाई सघाउनको लागि अञ्जु पनि यो अभियानमा सक्रिय भएकी हुन् ।

उनले सुरुदेखि नै दाईलाई गुर्जोको धुलो औषधी, चिया प्याकेट बनाउन सघाउँदै आएकी थिईन् । गुर्जो बहुउपयोगी र बहुगुणकारी जडिबुटी हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here