तास खलिरहेको अवस्थामा आठ जना पक्राउ

165

काठमाडौं । तारकेश्वर नगरपालिका-९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मिट शपमा जुवातास खलिरहेको अवस्थामा ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here