भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प

86

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे  धक्का महसुस भएको हो । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here