तीज गीतकाे म्यूजिक भिडियाे ‘हा बरै हा हा’ सार्वजनिक

149

सुरेन्द्र बसेलको निर्देशनमा शान्ती श्रीको मौलिक तीज गीत ‘हा बरै हा हा’ सार्वजनिक सुरेन्द्र बसेलको निर्देशनमा टि एन आचार्यको मौलिक तीज गीत ‘हा बरै हा हा’ सार्वजनिक महिलाहरुको महान चाड तीज नजिकिए संगै यससंग सम्बन्धित गीत र भिडियोहरु आउने क्रम पनि जारी छ । यसै क्रममा शान्ती श्री परियारको आवाजमा सजिएको ‘हा बरै हा हा’ बोल रहेको तीज गीत सार्वजनिक भएको छ । गीतमा टी एन आचार्यको शब्द, लक्ष्मण पोखरेलको संगीत, अशोक थापाको संगीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ मिक्सिङ र मास्टरिङग रहेको छ ।

बहुप्रतिभाका धनी कोरियाग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा अभिनयमा उनलाई अहिले कि व्यस्त मोडेल बिना राउतले साथ दिएकी छिन । भिडियोलाई पवन सुस्लिङ एण्ड टिमको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ असिस्टेन्ट कोरियोग्राफी देव दोर्जे लामाको रहेको छ । भिडियोलाई दि टिम प्रोडक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here