आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

43

ललितपुर । गोदावरी नगरपालिका-१० टाखेल झयालुङटार बस्ने दिपेन्द्र तामाङको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here