मोरङ ४ बाट माओवादीका अमनलाल मोदी विजयी

41

काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ।

३० हजार ६१२ मत ल्याएर मोदी विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजालले सात हजार ४६८ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटीले पाँच हजार ३३३ मत पाउनुभएको छ। गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here