नेपालले आज साफ २० महिला च्याम्पियनसिपकाे उपाधीका लागि बंगलादेशसँग भिड्दै

88

काठमाडौं । साफ अण्डर २० महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली बंगलादेशबिरुद्धको फाइनल खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालले आज (बिहीबार) बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने फाइनलमा घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here