सुनको भाउ बढ्याे

74

काठमाडौं । सुनको भाउ,आज एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्‍य एक हजारले बढेर तोलाको एक लाख १० हजार ८०० पुगेको हो।

अघिल्लो कारोबार दिन प्रतितोला सुन एक लाख नौ हजार ८०० रुपैयाँले कारोबार भएको थियो। तेजाबी सुन एक लाख १० हजार २५० कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४५० पुगेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँले कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here