जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी

61

त्यसैगरी जसपाकै नेतृ प्रमिला कुमारीलाई शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभएको छ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले  मन्त्री र राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here