समाचार सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित June 13, 2023 54 Facebook Twitter Google+ Pinterest WhatsApp धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook