समाचार कामनपाले आफ्नै टेलिभिजन स्थापना गर्दै June 25, 2023 96 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook