हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने

42
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं ।  सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।

उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने जनाउँदै मन्त्री पुनले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने घोषणा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here