आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

49

 

ललितपुर । ललितपुर महानगरपालिका-११ शंखमुल टाउन प्लानिङस्थित महालक्ष्मी नगरपालिका-
१ इमाडोल बस्ने इन्द्रलाल श्रेष्ठको चिकेन स्पट कोल्ड स्टोरमा विद्युत सर्ट भई गएराति आगलागी
हुँदा विभिन्न सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here