Daily Archives: August 29, 2024

प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

सुनस । धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔष गाँजा करिब २४ किलोग्राम सहित धनकुटा शहिदभूमि गाउँपालिका-६ बस्ने २९ वर्षीय कुशल राईलाई बिहीबार दिउँसो प्रहरीले...

राष्ट्रपति पौडेलबाट टीआरसी विधेयक प्रमाणित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको...

अन्डाको भाउ फेरि बढ्याे

काठमाडौं । पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने...

बजारमा सुनकाे भाउ बढ्याे

काठमाडाैैं । दैनिक बृद्धि भएसँगै सुनको मूल्य पनि दैनिक बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ आकाशिएको हो । नेपाल...

अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारी

काठमाडौं ।  अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी...

जीबी, रवि र छविमाथि अनुसन्धान गर्न प्रधानमन्त्रीसित माग

चितवन । सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान र कारबाही माग गर्दै...

सरकारले बिनाकाम दिन मात्रै काटिरहेको छ : जसपा

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ । बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद...

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि...

RECENT POSTS

HOT NEWS