Home 2024
Yearly Archives: 2024
१० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा...
अशोक राईकाे जसपाबाट कोशी प्रदेश सभाकाे सदस्यमा निर्मला लिम्बू
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बू अशोक राईले नेतृत्व गरेको जसपामा खुलेकी छन्।
उनले मंगलबार कोशी प्रदेश निर्वाचन कार्यालयमा...
चर्च ब्वाइज र त्रिभुवन आर्मीले एएफफसी क्लब लाइसेन्स प्राप्त
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफफसी क्लब लाइसेन्स पाउने भएका...
एकैपटक भयाे ६० जना सहसचिवको सरुवा
काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको...
आज सुनको मूल्य घट्याे
काठमाडौं । आज मंगलबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य...
रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र...
५८ जना युवा इजरायल उडान गर्ने
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ...
जीबी राई बिरूद्व रद्द रेड नोटिश जारी
काठमाडौं । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार...
फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस...
बागमती प्रदेश सभाको बैठक आज बस्दै
हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष...





















