Home 2024
Yearly Archives: 2024
१६ औँ पञ्चवर्षीय योजना पारित
काठमाडौं । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो...
सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न माकुनेकाे सुझाव
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको जनाउनुभएको छ ।
मङ्गलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट...
पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार...
नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित
काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत...
‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सञ्चालन
काठमाडौं, ३१ वैशाख नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research...
यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिकाे माग
सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग गरेका...
देशभर डढेलो तथा आगलागीमा परी २६ जनाको मृत्यु
काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर...
टेलिकमले साढे ५ अर्ब बढी नाफा कमायाे
काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले साढे ५ अर्ब बढी नाफा कमाएको छ । टेलिकमले सोमबार प्रकाशित गरेको वित्तीय...
अशोक राई नेतृत्वको जसपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री...
दशरथ रंगशालामा नेपाल र युएईबीचकाे खेल नहुने
काठमाडौं । नेपाल र युएईबीच दशरथ रंगशालामा हुने तय भएको खेल नहुने भएको छ । दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले...




















