Home 2024
Yearly Archives: 2024
भारतीय विदेशमन्त्री स्वदेश फर्किए
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्।
विदेशमन्त्री जयशंकरलाई...
उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरे
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
जल तथा मौसम विज्ञान...
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुर हुनेछ ।
आजको बैठकमा...
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम...
पूर्वराजा शाहलाई भैरहवामा नागरिक अभिनन्दन
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ।
अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह परिवारसहित सहभागी भएका थिए।...
भारतीय विदेशमन्त्रीसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा भएन : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा नभएको जनाएका छन्।
भारतीय विदेशमन्त्रीले पनि त्यसबारे नसोधेको...
‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने
काठमाडौं । कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै...
आज राष्ट्रपति पौडेल तनहुँ आउनु हुँदै
अमरराज नहर्की
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट...
साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी
काठमाडौं। साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ ।
आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले...
निर्वाचन अधिकृतहरू परिवर्तन
काठमाडौं । आगामी माघ ११ गते हुन लागेकाे राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका छन्। आयोगले बिहीबार विज्ञप्ति जारी गरी यसबारे...





















