मृत अवस्थामा फेला

45

काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मकमडाँडा बस्ने ५० वर्षीय गंगाराम खनाल सोही नगरपालिका-२ गंगटेस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा, पाँचखपन नगरपालिका-५ अर्चले बस्ने ५४ वर्षीय धन बहादुर तामाङ सोही ठाउँस्थित आफ्नै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here