जेन-जी नागरिकले ज्ञापन पत्र बुझाए

12

काठमाडौं ।  राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर ज्ञापन पत्र बुझाएको छ।

आयोगले जेन-जी आन्दोलन सम्बन्धी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न मागसहित उनीहरूले आयोगको कार्यालयमा पुगेर ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाइका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here