माओबादी नेतृत्वको सरकारले अविस्मरणीय काम जारी : मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको...

ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्ष माकुनेलाई फसाउने प्रयास : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको जिकिर गरेका छन् । आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा मन्त्री...

तरकारी ब्यवस्थापनबारे अन्तरकृया सम्पन्न

काठमाडाैं ।  नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अखिल नेपाल किसान महासंघ, स्थानीय तहका पार्टी नेता तथा जनप्रतिनिधिहरुबीच कालिमाटी फलफूल तथा तरकारी ब्यवस्थापनबारे भाद्र ७ गते बिहिबार अन्तरकृया सम्पन्न भयो । पार्टीले ब्ववसायहरूका सुझावहरु, मजदुरहरुका सुझावहरु,...

प्रधानमन्त्री ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ १२ गतेको...

प्रचण्ड र माकुनेले हिंसा भड्काउन खोजियाे : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् । बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व...

सरकारको लोकप्रियता र कालोझण्डाको विरोध

काठमाडौं / विभिन्न भ्रष्टाचार मुद्दाको फाइल खोलेर चर्चामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाँकेको कोहलपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यकर्ताले कालोझण्डा देखाएका छन् । सोमबार बाँके पुगेका प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमसीसी कार्यान्वयन थालेको...

पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन

  धादिङ । नेपाली काँग्रेसका नेता  एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार साँझ ५ बजे ६६ वर्षको...

जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै आपत्ति

काठमाडौं । नागरिक अगुवाहरूले ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई कसुरबाट उन्मुक्ति दिन लागिएको भन्दै आपत्ति जनाएका छन् नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करीसँग जोडिएका...

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन राप्रपा अध्यक्ष लिङदेन साउदी प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान...

राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियाे

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज जारी...

RECENT POSTS

HOT NEWS