भोट तान्न स्थानीय ‘एजेण्डा’

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका...

मतदान गर्ने गरी ७७ जिल्लाका १४१ वटा अस्थायी केन्द्र स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताले मतदान गर्ने गरी १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली  बमोजिम हुने मतदान प्रक्रियामा...

महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्ती

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीका अवसरमा सबैमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिल्ने कामना गर्नुभएको छ। सो जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति...

अभिनेत्री  मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडाैं । चर्चित बलिउड अभिनेत्री  मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् ।  कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी  कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई...

लौह पुरूष गणेशमान सिंहको १ सय ८औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । काठमाडौं क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा...

खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछु : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ऐतिहासक, पुरातात्विक क्षेत्रका रुपमा रहेको खोकनाको वस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २० स्थित...

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन्। राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरे। उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक...

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ । यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक...

संवैधानिक प्रावधानलाई परिवर्तन गर्ने अभियानमा जुट्न मालेकाे अपिल

काठमाडौं । नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मुलुक, राजनीतिक स्थायित्व, लोकतन्त्र र...

आज चुनावविरुद्ध चार दलको विशेष अवज्ञा सभा

काठमाडौं । सरकारले आउँदो मङ्सिर ४ गते गर्न लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देशमा कुनै परिवर्तन नल्याउने, बरु यसले निर्वाचित/वैधानिक दलाल मात्र जन्माउने, आर्थिक व्ययभार मात्र बढाउने निष्कर्ष निकाल्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी),...

RECENT POSTS

HOT NEWS