म्याग्दीमा सात प्रतिशत मत बदर
म्याग्दी । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत...
एमाले-कांग्रेस कार्यकताबीच झडप
काठमाडौं । रामेछापको मन्थली नगरपालिका- ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । हिजो साँझ एमालेको विजय जुलुस सकिएपछि कार्यकर्ता घर फर्किने क्रममा कांग्रेस कार्यकताले विवाद गर्न थालेपछि झडप भएको बताइएको छ...
मिथिला नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयर एमालेका उम्मेदवार निर्वाचित
धनुषा । जिल्लाकाे मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा महेन्द्र महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजाराम महतोले...
रंगेली नगरपालिकामा गणना कार्य अवरुद्ध
विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ।
नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई...
केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन विजय
दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका राम थापा नगर...
२२ दललाई जनमत
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा २२ वटा दलले विभिन्न पदमा विजय हासिल गरेका छन् । बिहीबारसम्मको मतगणनाको परिणामअनुसार वडा सदस्यदेखि नगरप्रमुख, अध्यक्षसम्मका पदमा निर्वाचित भएका पार्टीको सङ्ख्या २२ पुगेको निर्वाचन आयोगले...
हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा एस पार्टी विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा मेयर पदमा विजयी भएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले जीत हासिल गरेका छन् ।
गठबन्धनका उम्मेदवार लामा र बानियाले एमाले र राप्रपाका...
आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ – संघीय संसद् अन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ।
बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल हुनेछ।
बैठकमा आर्थिक वर्ष...
निर्वाचनमा आफ्नो पार्टीलाई भोट नदिएको भन्दै साङ्घातिक हमला
काठमाडौं । अछामको मङ्गलसेन नगरपालिका वडा न १ कुन्तिवण्डलीमा नेकपा एमालेबाट निर्बाचित वडा सदस्य सिद्ध थापाले स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टीलाई भोट नदिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एकेन्द्रनाथमाथी साङ्घातिक हमला...
























