थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । राप्रपाका दुई नेता धवल शमशेर राणा र रविन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सांसद समेत...

देशमा अहिले रावणहरूको शासन रहेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् । काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ‘नेपालमा अहिले...

कमिशनतन्त्रले राजनीतिप्रति वितृष्णा बढ्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, कमिशनतन्त्रले राजनीतिप्रति जनताको वितृष्णा बढ्ने, राजनीतिक कार्यकर्तामाथि वितृष्णा बढ्ने र नेताहरूमाथि वितृष्णा बढ्ने भएकाले यसतर्फ सतर्क हुनुपर्ने जनाएका छन् । आज मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले...

मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका मन्त्री...

पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता देखिएन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको जनाउनुभएको छ। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो। पूर्वराजा शाहले गत...

संविधानको मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरे पनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको जनाएका छन् । सार्वजनिक सेवा प्रसारण...

हामीलाई राजा चाहिदैन : पूर्वमहामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारेका हुन् । नेता कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको...

 प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको...

तीनकुने घटनाबारे न्यायिक छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनकुने घटनाबारे न्यायिक छानबिन गर्न माग गरेको छ । सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा न्यायिक छानबिन समिति गठन गरेर अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् । “आन्दोलनमा तोडफोड हुन्छ,...

सरकारले सबै घटनाको जिम्मेवारी लिनुपर्ने राप्रपाकाे ठहर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ। शनिबार बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र...

RECENT POSTS

HOT NEWS