मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

काठमाडौं।  राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष...

राजावादीहरूले तोडमोड गरेर भ्रम फैल्याएको आरोप

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पुरानो भनाइलाई राजावादीहरूले तोडमोड गरेर भ्रम फैल्याएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा...

महिलालाई प्रधानमन्त्री बनाएमा सबैभन्दा राम्रो काम गर्ने जिकिर

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने जनाएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो...

नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको जनाएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो ः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले...

तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु नराम्रो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्। ‘केही...

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच नेपा बैन्क्वेट खुसिबुमा...

गफ मात्रै दिएर सुशासन कायम नहुने

काठमाडौं । जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले सरकार बनेको आठ महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै सुशासनको गफ मात्रै दिएर सुशासन कायम नहुने जनाएका छन्। बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन तथा...

प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने जनाएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले...

समृद्धिको बाटोमा अगाडि बढाउन थाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको जनाएका छन् । मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले...

ऊर्जामन्त्रीसँग युरोपेली युनियनका राजदूत लोरेन्जोले गरे शिष्टाचार भेट

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको...

RECENT POSTS

HOT NEWS