आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने
काठमाडाैं । माओवादी र एकीकृत समाजवादी आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने भएका छन्।
कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री हिक्मत कार्कीले ‘सकारात्मक रूपमा सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएको भन्दै उनीहरू सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री...
स्ववियुको निर्वाचनकाे उम्मेदवारी हुने क्रम जारी
काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारी हुने क्रम जारी रहेकाे छ ।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। स्ववियु निर्वाचनका लागि क्याम्पसमा गठन गरिएका निर्वाचन समितिले समय निर्धारण...
पूर्वराजा शाहलाई चुनाव लडेर अघि बढ्न चुनौती
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र ब्यूँतने सपना नदेख्न भनेका छन् ।
देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि बिहीबार महोत्तरी पुगेका ओलीले नेपालमा जन्मिँदै कोही राजा हुने र कोही रैती भएर बस्ने...
अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान सहज हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बिचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने जनाउनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको...
महिलालाई पुरुष समान अवसर दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
सर्लाही । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजको समुचित विकासका लागि महिलालाई पुरुषसरह अधिकार र अवसर दिनुपर्ने बताएका छन्। नेपाल मुस्लिम संघ मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले महिलाको...
शिक्षामन्त्री विद्या भट्टराई बिरामी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।
स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण...
प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप
काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे ।
विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् ।
आफ्ना...
सत्तापक्ष र प्रतिपक्षका कुर्चीहरू खाली
काठमाडौं । मंगलबार दिउँसो १ बजे सुरु भएको प्रतिनिधिसभाको बैठक सांसदविहीन जस्तै छ। सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका कुर्चीहरू खाली छन्।
संसद्मा विधेकमाथि छलफल भइरहेको छ। तर महत्त्वपूर्ण मानिने विधेयकमाथि छलफलका लागि सांसदहरू अनुपस्थित देखिनुले उनीहरूले...
परराष्ट्रमन्त्री जेनेभा प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् ।
मन्त्री राणालाई शनिबार...
सहिदकाे याेगदान भुल्न नहुने
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने जनाएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण...

























