अर्बुद दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा...

जालसाजी गरेर ठग्ने छुट दिन नसकिने : गृहमन्त्री

पाोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि दबाब, प्रभावमा कसैलाई पनि जालसाजी गरेर ठग्ने, अपराध गर्ने छुट दिन नसकिने बताएका छन् । कर्मचारीदेखि उद्योगी व्यवसायीले अपराध गर्छ र कारबाही गर्न सुरु गर्‍यो भने...

कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार (आज) बस्ने भएको छ। बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो। आगामी सोमबारदेखि सुरु हुने संसद्‌को हिउँदे अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा...

टीआरसीमा एमालेको अडान यथावत्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका...

पूर्वराजाको सम्बोधनले नेताहरु किन झस्किए ?

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले जब जब शासकीय नेतृत्वप्रति प्रश्न उठाउँछन्, तब तब नेताहरुले दरबार हत्याकाण्डको छानबिनको प्रसंग उठाउने गरेका छन् । पछिल्लो समय पनि दरबार हत्याकाण्डको छानबिनको विषय उठेको छ । यसको कारण...

पलायन विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौँ ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित...

तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको जनाएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने जनाए। मन्त्रीहरूका कार्यप्रगति हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले...

इतिहासले सम्झिनेगरी काम अघि बढाएको छ : प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु पनि अघि बढाएको दाबी गरेका छन् । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका...

उपकुलपति सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत...

क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रहेको बताएका छन्। मंगलबार शहीद...

RECENT POSTS

HOT NEWS