राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडे

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्। कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्। उनले  बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी परित्याग गरेका हुन् । उनले आफ्नो कुनै नेतासँग...

कामपा मेयर र उपमेयरका उम्मेद्धवारमा सुमन सायमी र विद्या श्रेष्ठ महर्जनलाई जिताउन अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता सुमन सायमी र उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज (बिहीबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो उम्मेदवारीबारे जानकारी दिएका हुन्...

देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न महासचिव बिप्लवको अपिल !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको छ । सो पार्टीका महासचिव विप्लवले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका...

कामपाका मेयर शाक्यले कामको बारेमा जनतालाई जवाफ दिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

डडेलधुरा पुगेर प्रधानमन्त्री पत्नीले पोखिन् कर्ण मल्लप्रति आक्रोश

डडेलधुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पुगेर उनकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणाले स्थानीय नेता कर्णबहादुर मल्लप्रति आक्रोश पोखेका छन्। उनले मल्लको नाम नलिई बुधबार उनीप्रति आक्रोश पोख्दै भनिन्- ‘फाइदाका लागि कांग्रेस भएकाहरुले अहिले...

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत ।कर्णाली प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रमुखको कार्यालयले जनाएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश...

बत्तीस दललाई स्पष्टीकरण

काठमाडौँ  । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी...

चुनावी प्रचारप्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ता विच झडप

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा चुनावी प्रचारप्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ता विच झडप हुँदा प्रहरीले हवाईफायर गरेको छ । कुशे गाउँपालिका– ९ जुर्गेमा नेपाली काँग्रेसका कार्यकर्तासँग नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का...

एमाले अध्यक्ष अध्यक्ष ओलीले ललितपुरमा २६ गते चुवानी सभा सम्बोधन गर्ने

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । चुनाबी प्रचारको सिलसिलामा देश दौडाहामा लाग्नुभएका अध्यक्ष ओलीले एमाले ललितपुर प्रचार विभागले २६ गते ...

RECENT POSTS

HOT NEWS