औषधि अभाव नहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई बालुवाटार बोलाएर उहाँले...

राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको नेता राजेन्द्र लिङ्देनकाे आरोप

कनकाई । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यपार बनाउँन नहुने बताउनुभएको छ । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले...

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। यस अघि पनि शर्मा सहित सपरिवारलाई संक्रमण भएको थियो। यो पटक पनि शर्माको सपरिवारलाई संक्रमण भएको उनले बताएका छन्।

एमालेले गरे ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन

काठमाडौं। नेकपा (एमाले)ले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेस प्रदेशबाहेक अरू ६ वटामा नेतृत्व चयन भइसकेको छ। प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक...

स्थानीय निर्वाचन गर्ने बिषयमा दलहरुबीच सहमत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भर्खरै सकिएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको बुझिएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै...

राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनसहितका विषयमा सत्ता गठबन्धनका दलहरूबीच साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन मितिका साथै माघ...

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री नियुक्ति हुनुभएपछि पहिलो पटक देउवाले राष्ट्रको...

स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना समाप्त

काठमाडौं । स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना लगभग समाप्त भइसकेको छ । निर्वाचन आयोगको आग्रहका बाबजुद सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छैन । निर्वाचनका लागि कम्तिमा एक सय दिनको तयारी आवश्यक रहेको भनाई...

सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक

काठमाडौं । भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो। आइतबार मन्त्रिपरिषद्को निर्णय...

RECENT POSTS

HOT NEWS