उपत्यकाका तीन जिल्लामा प्रकाश–गगन पक्षको अपेक्षाकृत निर्वाचन परिणाम आएन

काठमाडौं । काँग्रेसकाे  १४  औं  महाधिवेशन प्रतिनिधि चयनमा नेता प्रकाशमान सिंह र गगन थापाको गृह क्षेत्रमै संस्थापन पक्षको वर्चश्व देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई कमजोर पार्न काठमाडौं उपत्यकामा काँग्रेस नेता प्रकाशमान र...

आज माकेकाे ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई...

कांग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ...

आजदेखि एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बन्द सत्रमा...

प्रदेश नं २ राजधानी टुङ्गिने सम्भावना, नामाकरणमा आशङ्का

जनकपुर । प्रदेश नं २ सभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशकोे स्थायी राजधानी र नामाकरण विषयमा पुनः बहस र छलफल शुरु भएको छ । प्रदेशको नाम र राजधानी विषयमा प्रदेशसभाको दुई तिहाइले...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नक्सामा समेटिएकाे जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताउनुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले नयाँ नक्सामा...

प्रहरी घेरामा पार्टीका अधिवेशन गरिएकोमा विरोध कोइरालाले गरे विराेध

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले विभिन्न जिल्लामा 'प्रहरी घेरा' मा पार्टीका अधिवेशन गरिएकोमा विरोध गरेका छन्। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी घेरामा अधिवेशन भएका थिए। यस्तै रोल्पा, खोटाङ, रसुवा तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस...

कम्युनिस्ट आन्दोलनमा विभाजन र एकता ७० वर्षदेखि कायमै : नेता लिलामणि पोखरेल

चितवन । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले विभाजन र एकता कम्युनिस्ट आन्दोलनमा ७० वर्षदेखि रहेको बताएका छन्। शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा पोखरेलले अन्तविरोधहरु समाजमा स्थिर नहुने बताए। सामजिक शक्तिबीच...

राष्ट्रिय जनगणना २०७८ गणना सकियाे

राष्ट्रिय जनगणना २०७८ को मूल गणना सकिएको छ। प्रत्येक १०/१० वर्षमा गरिंदै आएको जनगणनाको १२औं शृङ्खला २५ कात्तिकदेखि ९ मंसीरसम्म सञ्चालन गरिएको थियो। शुक्रबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै बाधा अवरोध विना...

एमाले महाधिवेशन उद्घाटन स्थलमा बिहानैदेखि भीड

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा बिहान ७ बजेदेखि नै आउने क्रम जारी छ । दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो ।...

RECENT POSTS

HOT NEWS