नेपालको इतिहासमा लेखिने अर्को कालोदिन थपियो ?
प्रीति रमण
सरकारले जनगणनाको काम सम्पन्न गरेको छ । आज यी शब्दहरु पाठकहरुका हातमा पर्दासम्म सरकारले जनगणना सम्पन्न गरेको घोषणा पनि हुन सक्छ । तर जनगणना धेरै ठाउँमा हुन सकेको छैन भन्ने जानकारी हामी नागरिकहरुलाई...
संबिधानको धारा २७९ MCC का लागि हो ? रिटमा दरपिठ किन श्रीमान् ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=SsCDd4gHMrQ
महिला हिंसा अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्।
महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८...
१० औँ महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
प्रमुख जिल्ला अधिकारी असमान...
शिक्षक र कर्मचारीलाई सदस्यता नदिन दलहरूलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई सदस्यता नदिन दलहरूलाई निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०६३ मा तीन तहको सरकार र सरकारको नियन्त्रणमा रहेका संस्थामा कार्यरत प्राध्यापक, शिक्षक, कर्मचारीले दलको सदस्यसमेत हुन नपाउने...
सर्बोच्चको आन्दोलनमा MCC को हात ! १७ बुँदामा किन परेन MCC ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=u47HIc7nglU
काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
कर्णाली । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कुल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो ।
काँग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत भएर जाने व्यवस्था विधानतः भए पनि...
कांग्रेसमा पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित
कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको जनाउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।
पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट...
सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।
पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका...
बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ ।
बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि...























